गाेरखा। गाेरखा गाेरखाकाे बिसाैनीमाेडमा दुध बाेक्ने ट्रक अनियनिन्त्र हुदाँ १ जनाकाे घट्नस्थलमा मृत्यु र ७ जना घाईते भएका छन् ।
गाेरखा बसपार्कबाट हरमटारीचाेक तर्फ जाँदै गरेकाे प्रदेश न ३ ०१/००३ क ६१७० नम्बरकाे ट्रक अनियनिन्त्र हुँदा बिपरित दिशा तर्फ आईरहेकाे माेटर साईकल चालक सहित बिसाैनीमाेडमा चटपट खाइरहेका नाम नखुलेका ७ जना गम्भीर घाईते भएकाे जिल्ला प्रहरी कार्यलय गाेरखाले जनाएकाे छ । फुटपाथमा भएका व्यापारी, बाईक समेत गाडिले सोहरेर लैजादा केही व्यक्तिको ज्यान गएको छ।कति जनाको हताहत तथा घाईतेको बिबरण आउन बाँकि छ। अरु थप बिबरण आउन केही समय लाग्ने प्रहरीकाे भनाई छ