Skip to content
Pokharapress Logo
३१ श्रावण २०८२, शनिबार

गाउँपालिका महासंघ गण्डकीको कोषाध्यक्षमा गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना `साकार´

पोखरा। गाउँपालिका महासंघ गण्डकीको कोषाध्यक्षमा नेकपा माओबादी केन्द्रबाट निर्वाचित गोरखाका लोकप्रिय युवा नेता गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना `साकार´सर्वसम्मत रुपमा चुनिएका छन्।अध्यक्षमा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा र उपाध्यक्षमा भेलाले मादी गाउँपालिका अध्यक्ष हिरादेवी शर्मा सर्बसम्मत भएका छन्।सचिवमा ताराखोला गाउँपालिकाका अभ्यक्ष जोकलाल बुढा, सहसचिवमा माच्छापुच्छ्रे गाउँपालिकाका उपाध्यक्ष सीता अधिकारी चुनिएकी छन्।

महासंघको बिधानमा नै पहिलो पार्टीले अध्यक्ष र उपाध्यक्ष , दोश्रो पार्टीले सचिव रसह-सचिव तथा तेश्रो पार्टीले कोषाध्यक्ष पाउने ब्यबस्था रहेको छ।

arrow प्रतिक्रिया दिनुहोस्