Skip to content
Pokharapress Logo
२ पुष २०८२, बुधबार

गोरखाकाे निबेलमा मोटरसाइकल दुर्घटना हुदाँ सप्तरीका एक युवकको घट्नस्थलमा मृत्यु

loading views..

गाेरखा।  गोरखाको भिमसेन थापा गाउँपालिका निबेलमा मोटरसाइकल दुर्घटनामा हुदाँ एक जना युवकको घट्नस्थलमा मृत्यु भएकाे छ ।

सप्तरी जिल्लाका कृष्णशवरत गाउँपालिका वडा नं २ घर भएको २३ वर्षीय लक्ष्मीकान्त चौधरीको घटनास्थलमै मृत्यु भएको डिएसपी लिलाराज लामिछानेले बताए ।

भिमसेन थापा गापा १ निवेलमा उनले चलाएको भे ६ प ७४३ नं को मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मिटर तले खसेको थियो ।

चौधरी सुर्य कन्ट्रक्सन प्रालिमा स्काभेटर चालकका काम गर्दै आएका थिए । मृतकको शव पोष्टमार्टमको लागि गोरखा अस्पतालमा ल्याएको छ ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्