Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

माओबादीका दुई समुहबिच एकता हुने

loading views..

पोखरा। मोहन वैद्य (किरण) नेतृत्वको माओबादी समूह  र विप्लबबाट धर्मेन्द्र बास्तोला नेतृत्वको समूह बीचमा दुई समुहको बीच एकता हुने भएको छ ।

एकताकोको घोषणा चैत २४ गते जनआन्दोलन दिवसका दिन पत्रकार सम्मेलन आयोजना गरेर गर्ने र पार्टी एकता नै भने २०८० बैशाख १८ गते मजदुर दिवसका दिन (मई दिवस) पारेर गर्ने गरी सैद्धान्तिक सहमति भएको बैद्यका नेता सिपि गजुरेलले जानकारी दिए ।

‘हामीले आजैमात्र दुई पार्टीको बीचमा पार्टी एकता गर्ने विषयमा सैद्धान्तिक सहमति गरेका छौं, त्यही सहमतिका आधारमा २४ गते हामी पत्रकार सम्मेलन गरेर एकताको बारेमा जानकारी दिन्छौं, मई दिवसका दिन औपचारिक पार्टी एकता गछौं,’ गजुरेलले  भने ।

बुधबार दुई समुहका शीर्ष नेताहरु बसेर एकता कसरी गर्ने भन्ने विधिमा सहमति भएको र त्यही सहमतिका आधारमा अब समुह एकता हुन लागेको गजुरेलले बताए ।

राजनीतिक कार्यदिशता समान्यतयः नयाँ जनवादी क्रान्ति र आधारभूत रुपमा बैज्ञानिक समाजवादी क्रान्तिलाई बनाउने विषयमा सहमति भएपछि एकताको बाटो खुलेको हो ।

संगठनात्मक रुपमा भने महाधिवेशनबाट सबै विषय टुग्गो लगाउने गरी अहिलेलाई नेताहरुको कार्यविभाजन के कसरी गर्ने भन्नेमा विधि टुग्गो लागेको पनि नेतमेरोन्यूजबाट

loading views..

arrow प्रतिक्रिया दिनुहोस्