प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण अनिश्चित

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण अनिश्चित

  • बिहिबार, चैत्र २३ २०७९

पोखरा। प्रधानमन्त्री भए लगत्तै प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै हुने अभिव्यक्ति दिएका थिए । उनी प्रधानमन्त्री भएको सय दिन बितिसक्दा पनि भारत भ्रमणको तिथि तय हुन हुन सकेको छैन ।

सरकारी स्रोतहरूले चैतको अन्त्य वा वैशाखको प्रारम्भमा भ्रमण हुनसक्ने बताउँदै आएका थिए । तर,चैतको अन्तिम साता सम्म पनि भ्रमणको तिथिबारे कुनै निर्णय आएको छैन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.