Skip to content
Pokharapress Logo
२६ भाद्र २०८३, शुक्रबार

सिंहदरवारका नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्छ:मेयर बालेन साह

loading views..
Nepal Telcome

पोखरा। काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साहले आजदेखि सिंहदरबारको फोहोर नउठ्ने फेसबुक स्टाटस मार्फत सार्बजनिक गरेका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर साहले देश सफा गर्नका लागि सिंहदरवारका नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्ने बताएका  छन् ।

उनले  लेखेेका छन् ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन ।साँच्चिकै देश सफा गर्नुपरे,त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ । ’

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link