जनताले अनुभूति गर्ने गरि सरकारले काम गर्छ : गृहमन्त्री श्रेष्ठ

जनताले अनुभूति गर्ने गरि सरकारले काम गर्छ : गृहमन्त्री श्रेष्ठ

गाेरखा । नेपाल सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली जनताले अनुभूति गर्ने गरि काम गर्ने बताएका छन् ।

शनिबार गाेरखाकाे सिरानचाेक गाउँपालिकाकाे महटारमा आयाेजित दाेस्राे महाटार कप फुटबल प्रतियाेगिताकाे समद्वघाटन कार्यक्रममा गृहमन्त्री श्रेष्ठले नेपालकाे राजनितिक परिबर्तनबाट राजनिति क्षेत्रकाे अधिकार प्रयाेग गरेर यसलाई माध्यम र साधान बनाएर शिक्षा , स्वास्थ्य राेजगारी , खाद्यान्न , आवास बाटाेघाटाे बिजुली खानेपानी खेलकुद सबै जिबनका आबश्यकताहरु पूरा गरेर राज्यले नयाँ जिबनकाे प्राप्त गरि अनुभूति गर्ने उद्येश्य सरकारले ल्याएकाे छ ।

त्यसैले सरकारकाे उद्येश्य एउटै छ याे राजनितिक परिबर्तलाई जाेगाउने याे राजनितिकलाई माध्यम र साधान बनाएर देशलाई बिकसित र समबृद्वि बनाउने आम जनता, दलित , किसान, महिला मजदुर पिछाडिएकाे बर्ग संग बिकासकाे लहर ल्याएर अनुभूति गराउने कुरामा सरकार स्पस्ट भएकाे बताए ।सरकारले बिकासकाे नयाँ माेडलिटीबाट गाेरखाकाे रबर उद्योग , बुढीगण्डकी आयाेजना , पालुङटारकाे एयरपाेर्ट लगाएतकाे बिषयमा आगमी बर्षमा काम थालिने पनि गृह मन्त्री श्रेष्ठले बिश्बास ब्यक्त गरे ।

त्यही कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख माेहन थापा मगर , गाेरखा नगरपालिकाका मेयर कृष्ण राना , बारपाक सुलिकाेट गाउँपालिकाका अध्यक्ष बिष्णु भट्ट , सिरानचाेक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङ , सिरानचाेक गाउँपालिकाका उपप्रमुख रिता देबकाेटा र गाेरखाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.