Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

खड्ग ओली ज्वरोले थलिए

loading views..

पोखरा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका उनको स्वास्थ्यमा समस्या देखिएको हो ।

अध्‍यक्ष ओलीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूलाई भाइरल ज्वरो आएको जानकारी दिएका हुन् ।

‘भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ, अहिले म एन्टिबायोटिक औषधि खाएर आराम गरिरहेको छु,’ उनले भने ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्