Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

तनहुँमा पुराना पार्टीलाई धक्का,फराकिलो मतान्तर सहित स्वर्णिम वाग्ले अगाडि

loading views..
Nepal Telcome

दमौली। तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका डा० स्वर्णिम वाग्ले भारी मतान्तरले अग्रता कायमै राखेका छन् । राष्ट्रपति रामचन्द्र पौडेल यस अघि यही क्षेत्रबाट झिनो मतान्तर सहित निर्वाचित भएका थिए।उनी राष्ट्रपति भए पछि सो स्थानमा आइतबार सम्पन्न निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार २७ हजार ४४ मतगणना हुँदा रास्वपाका उम्मेदवार वाग्लेले १३ हजार ७ सय ४९ मत प्राप्त गरेका छन् । त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ८ हजार ३६ मत नेकपा एमालेका सर्वेन्द्र खनालले ४ हजार ३ सय ९५ मत प्राप्त गरेका छन् ।(१:५०बजेको अपडेट)

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link