Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

रवि लामिछानेक‍ा ड्राइभरको निधन।

loading views..
Nepal Telcome

पोखरा। शंकास्पद तबरबाट छतबाट झरेर गम्भीर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक शम्भु थापाको काठमाडौंको मेडिसिटी अस्पतालमा निधन भएको छ।
उपनिर्वाचनको संघारमा गत बैशाख ४ गते भरतपुरस्थित रवि लामिछानेको घरको छतबाट खसेको भनिएको अबस्थामा थापा गम्भीर घाइते भएका थिए। उनलाई कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा उपचार गराइए पनि थप उपचारका लागि बैशाख ५ गते सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएको थियो।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link