खड्ग ओली र अख्तियार प्रमुख प्रेम राईलाई पक्राउ गर्न उजुरी!

खड्ग ओली र अख्तियार प्रमुख प्रेम राईलाई पक्राउ गर्न उजुरी!

पोखरा। नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले अध्यक्ष केपि ओलि र अख्तियार प्रमुख प्रेम राईलाई पक्राउ गर्न गृह मन्त्रालयमा उजुरी परेको छ।  नेपाल समाजवादी मोर्चाका तर्फबाट युवराज सफलले गृहमन्त्री नारायण काजी श्रेष्ठलाई सम्बोधन गर्दै  उजुरी परेको हो । उजुरीमा नक्कली भुटानी शरणार्थी प्रकरणको मुख्य योजनाकारा एमाले अध्यक्ष खड्ग ओली भएको आरोप लगाइएको छ । ओली स्वयंले त्यस्तो कुरा स्विकार गरेको दावी पनि सफलको उजुरीमा गरिएको छ । सफलले अख्तियार प्रमुख प्रेम राईलाई पनि पक्राउ गर्न माग गरेका छन् । तत्कालीन गृहमन्त्री बाल कृष्ण खाण पनि मतियार भएको सफलको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.