Skip to content
Pokharapress Logo
१७ जेष्ठ २०८३, आईतवार

भ्रष्टाचारीलाई कारबाही गर्न कुनै दवावमा सरकार नझुकोस् -दिपशिखा

loading views..
Nepal Telcome

काठमाण्डु।माओवादी केन्द्र निकट जवस मोर्चाहरूले आज देशैभरि भ्रष्टाचारविरुद्ध सरकारले चालेको कदमको समर्थन एवम ऐक्यवद्धता तथा कार्वाहीको माग गर्दै सडकमा प्रदर्शन गरेका छन।

काठमाण्डौको माईतिघर मण्डलामा प्रदर्शनका क्रममा वाईसीएलको इन्चार्ज तथा माओवादी केन्द्रका युवा नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ले सरकारले राम्रो काम गरिरहेकाले त्यसमा समर्थन र ऐक्यवद्धता जनाउन एवम भ्रष्टाचारीलाई कारबाही गर्न कुनै दवावमा सरकार नझुकोस् भनेर खबरदारी गर्नका निम्ति प्रदर्शन गरेको बताए।साथै दिपशिखाले भ्रष्टाचारको टेलर बारे एमाले नेताहरूलाइ जवाफ दिदै भने,फिल्मको ह्यापी इन्डीङ गर्ने पनि बताए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link