Skip to content
Pokharapress Logo
१ माघ २०८२, बिहीबार

तथ्यहिन भएपछि नबोल्ने भए खड्ग ओली

loading views..

पोखरा। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्माओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा जेष्ठ ४ गते प्रतिनिधि सभामा बोल्दै तथ्य सार्वजनिक गर्ने बताएका थिए । तर, उनको आज संसदमा बोल्ने कार्यक्रम स्थगित भएको छ ।

ओलीले बैशाख २८ गते एमाले केन्द्रीय समिति बैठकमा जेठ ४ गते प्रतिनिधि सभालाई संबोधन गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणबारे तथ्य सार्वजनिक गर्ने बताएका थिए ।

 

loading views..

arrow प्रतिक्रिया दिनुहोस्