Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

संसदमा एमालेको हंगामा

loading views..

काठमाण्डु।नेकपा एमालेले संसद बैठक अवरोध गरेपछि २० मिनेटका लागि संसद बैठक स्थगित भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपति मन्दिरमा पित्तलको जलरी हालेको आरोप नेकपा माओवादीका सांसद राजन दाहालले लगाएको भन्दै एमालेले संसद अवरोध गरेको हो ।
एमालेले दाहालको भनाइ संसदको रेकर्डबाट हटाउनु पर्ने माग गर्दै नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले संसद बैठक स्थगित गरेका हुन् ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्