Skip to content
Pokharapress Logo
३१ जेष्ठ २०८३, आईतवार

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कने

loading views..
Nepal Telcome

पोखरा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने सफल भारत भ्रमण सकेर आज अपराह्न ४:२० स्वदेश फर्किँदै छन्। यसै साता (बुधबार) भारत भ्रमण गएका प्रधानमन्त्री प्रचण्ड विभिन्न महत्त्वपूर्ण भेटघाट र सम्झौता गरेर आज स्वदेश फर्कन लागेका हुन् । प्रधानमन्त्री प्रचण्ड अहिले भारतको मध्य प्रदेशको इन्दौर शहरमा अबस्थित विशेष आर्थिक क्षेत्रको भ्रमण सरिक हुँदै छन्। आजै प्रधानमन्त्री प्रचण्ड दिल्दी फर्किंदै छन् । त्यसो त दिल्लीबाट आज अपराह्न नै आफ्नो अौपचारिक भारत भ्रमण सकाएर नेपाल एयरलाइन्सको उडानबाट काठमाडौँ फर्किने कार्यक्रम तय भएको छ ।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link