Skip to content
Pokharapress Logo
७ बैशाख २०८३, सोमबार

देउवा स्वास्थ्य उपचारका बाहनामा श्रीमती सहित सिङ्गापुर उडे

loading views..
Nepal Telcome

पोखरा। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका बाहनामा राजनैतिक षडयन्त्र गर्नका लागि श्रीमतीलाई लिएर सिङ्गापुर उडेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवा गएराति सिंगापुर उडेको उनको सचिवालयले जनाएको छ । देउवाको सचिवालयका अनुसार पत्नी आरजु देउवासँग उनी नियमित स्वास्थय परीक्षणका लागि सिंगापुर गएका हुन् ।

केही वर्षअघि उनले सिंगापुरमा पेटको उपचार गराएका थिए । सोही उपचारपछिको फलोअपका लागि उनी सिंगापुर उडेका हुन् ।उनीहरु एक सातापछि स्वदेश फर्कने देउवाको सचिवालयले जनाएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link