गलकोट हटियाबाट बागलुङ जाँदै गरेको उक्त गाडी काफलठुटामा दुर्घटनामा परेको हो । दुर्घटनामा परि बागलुङ नगरपालिका वडा नं २ का २५ वर्षिय चालक सन्दिप खत्री र ३६ वर्षिय दिपेन्द्र केसी घाईते हुनु भएको ईलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ ।घाईते खत्री र केसीलाई घटना स्थलबाट उद्वार गरि उपचारको लागि ईमर्जेन्सी पोलिक्लिनिक प्रालि हटिया पठाइएको र अहिले उपचार भईरहेको प्रहरीले जनाएको छ । गाडी मध्यपहाडी लोकमार्गबाट झण्डै २० मिटर तल खसेको थियो ।