Skip to content
Pokharapress Logo
२९ बैशाख २०८३, मंगलवार

बागलुङ एसयूभी जीपदुर्घटना,दुईजनाको घटनास्थलमै मृत्यु

loading views..
Nepal Telcome

बागलुङ।  गलकोटबाट बागलुङ बजार जाँदै गरेको ग १ च ९४८५ नम्बरको एसयूभी जीपदुर्घटना भएको छ । एसयूभी जीपमा दुई जना मात्र सवार थिए । उक्त दुर्घटना हुँदा दुवैजनाको घटनास्थलमै मृत्यु भएको छ ।

एसयूभी जीप काठेखोला गाउँपालिका–५ थुलढुङ्गामा मध्य पहाडी राजमार्गबाट करिब ५०० मिटर तल खसेको थियो ।

दुर्घटनामा परी मृत्यु हुनेमा जैमिनी नगरपालिकाकी दुर्गा पौडेल रहेका छन्, भने अन्य जीप चालक पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गाका २९ वर्षीय राजेन्द्र माझी रहेका,जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले जानकारी दिएका छन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link