Skip to content
Pokharapress Logo
१ जेष्ठ २०८३, शुक्रबार

भोलि सार्वजनिक बिदा

loading views..
Nepal Telcome

पोखरा। सरकारले भोलि  असार १४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ।इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद सो दिन परेकाले सार्वजनिक विदा दिने निर्णय गरिएको हो।

गृहमन्त्रालयले एक सूचना जारी गर्दै बकस इदको अवसरमा बिहीवार सार्वजनिक विदा दिइएकोबारे जनाएको हो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link