Skip to content
Pokharapress Logo
३ बैशाख २०८३, बिहीबार

आईएसएम्टी(ISMT)कलेजको दिक्षान्त सहारोह सम्पन्न

loading views..

पोखरा। बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आईएसएम्टी(ISMT) कलेज पोखराले होटल याक एण्ड एती काठमाण्डौमा दिक्षान्त समारोह सम्पन्न गरेको छ।उक्त दिक्षान्त समारोहमा सन्डर विश्वविद्यालय बेलायतका उच्चतहका प्रतिनिधिहरू एवम अभिभावकहरूको उपस्थीति थियो।

समारोहमा बिबिए(BBA),बिएचएम(BHM),बिएससी आईटी(BSC.IT,CSE) का ३६७ बिद्यार्थीहरू दिक्षित भएका थिए।सन्डरल्याण्ड विश्वविद्यालय बेलायतबाट सम्बन्धन लिएर आईएसएम्टी ग्रुपले नेपालका काठमाण्डौ,पोखरा,चितवन,बिराटनगर र बुटवल लगायतका शहरहरूमा कलेज संचालन गरिरहेको छ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्