Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

गाेरखा नगरपालिकाका मेयर कृष्ण राना राष्ट्रिय निर्देशन समितिकाे सदस्यमा मनाेनित

loading views..
Nepal Telcome

 

गाेरखा। गाेरखा नगरपालिकाका मेयर कृष्णवबहादुर रानामगर राष्ट्रिय निर्देशन समितिकाे सदस्यमा मनाेनित हुनु भएकाे छ ।

मेयर रानालाई यहीँ असार ७ गते मन्त्री स्तरीय निर्णय अनुसार मनाेनित गरिएकाे हाे । याे समितमा देश भरिका ७५३ वटा पालिकाबाट जम्मा ८ जना मनाेनित हुने गरेका छन् ।संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत प्रदेश तथा स्थानीय शासन प्रणााली र प्रकिया एंवम अन्तर सरकारी सम्बन्ध सुद्विढ गरि नागरिककाे लागि सहकारी संघियताकाे लाभहरु अभिबृद्वि गराउने तथा स्थानिय तहमा क्षमता अभिबृद्वि गरी नागरिक सेवा र बिकास ब्यबस्थापनलाई प्रभाबकारी बनाउने उदेश्यका साथ आर्थिक बर्ष २०७६/२०७७ बाट याे कार्यक्रम सञ्चालित हुँदै आएकाे छ ।

प्रदेश तथा स्थानीय शासनकाे सहयाेग कार्यक्रमकाे संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाे मन्त्री अध्यक्षतामा रहदै आएकाे मन्त्रालयले जनाएकाे छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link