Skip to content
Pokharapress Logo
२८ श्रावण २०८२, बुधबार

कांग्रेस सभापति जेल चलान!

गाेरखा । सरकारी दस्तखत किर्ते कसुरमा नेपाली कांग्रेस गाेरखा क्षेत्र नम्बर २ प्रदेश क का सभापति नारायण गुरुङ जेल चलान भएका छन् ।साविक आँपपिपल गाउँ विकास समिति वडा नम्बर २ हाल पालुङटार नगरपालिका वडा नम्बर ३ निवासी गुरुङले नागरिकता, पासपाेर्ट लगायतका सरकारी कागजात किर्ते गरेकाे आराेपममा  पक्राउ गरी डिल्लीबजार जेल चलान गरिएकाे प्रहरीले जनाएकाे छ ।वि‍‍सँ २०६१ जेठ १८ गते अदालतकाे फेसला अनुसार १ वर्ष कैद सजाय पाएका थिए । फरार रहँदै आएका गुरुङ  असार २० गते पक्राउ परेका थिए। गुरुङले गाेरखा, काठमाण्डाै र पाेखरामा हाेटल व्यावसाय गर्दै आएका थिए ।

arrow प्रतिक्रिया दिनुहोस्