टोकियो। गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा नविन निउरे निर्वाचित भएका छन् । जापानमा सम्पुर्ण नेपाली माझ लोकप्रिय नविन आज (जुलाई ३० मा ) भएको ११औं महाधिवेशनमा २९५५ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । अध्यक्ष पदका लागि उनीसहित चार जनाले उम्मेदवारी दिएका थिए ।अध्यक्ष पदका अन्य उम्मेदवार संगिता अधिकारी,राज कुमार अधिकारी र रामकृष्ण श्रेष्ठलाई भारी मतान्तरले हराउँदै उनी निर्वाचित भएका हुन् ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.