Skip to content
Pokharapress Logo
२७ बैशाख २०८३, आईतवार

पहिरोको कारण सिद्धार्थ राजमार्गमा आवागमन ठप्प।

loading views..
Nepal Telcome

साउन२३,पाल्पा। सिद्धबाबा सुरुङमार्ग क्षेत्रको उत्तरतर्फको प्रवेश विन्दुमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग मंगलबार बिहानैदेखि अवरुद्ध भएको छ । राजमार्गको पाल्पा–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–३, दोभान ड्यामसाइड (रामापिथेकसपार्क) क्षेत्रमा लेदोसहित ठूलो पहिरो खसेको दोभान प्रहरी चौकीले जनाएको छ । पानी रोकिएको खण्डमा करिब दुई घण्टामा पहिरो पन्छाउन सकिने स्थानियले बताय।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link