Skip to content
Pokharapress Logo
२९ मंसिर २०८२, सोमबार

नेपाल कम्युनिष्ट पार्टी (प्रतिबन्धित)का नेता धर्मेन्द्र बाँस्तोला पक्राउ

loading views..

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी  पश्चिम कमाण्ड प्रमुख धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् ।

ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट उनी पक्राउ परेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । उनी सो समूहको सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख समेत हुन् ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्