Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

सुन तस्करी प्रकरणमा थप चार चिनियाँ नागरिक पक्राउ

loading views..

 

काठमाणडु।  साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा जाँचपास भएर बाहिरिएको ‘ब्रेक शु’भित्र राखेर सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ परेका हुन् । ​

उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नियन्त्रणमा लिएको हो । सुन तस्करी र संगठित अपराध कसुरमा यसअघि १७ जना पक्राउ परिसकेका छन् ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्