Skip to content
Pokharapress Logo
२८ असार २०८३, आईतवार

सिंहदरबारमा आगो लगाउने बालेन्द्र शाहको धम्की

loading views..
Nepal Telcome

काठमाण्डु। काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र  शाहले सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति दिदै सिंहदरबारमा आगाे लगाइदिने धम्की दिएका छन् ।उनले फेसबुकमा स्टाटस लेख्दै सिंहदरबारमा आगाे लगाइदिने धम्की दिएका हुन् । महानगरकाे गाडी सरकारले राेकेकाेमा उनले आपत्ति जनाउदै `चाेर सरकार´ भन्दै आक्राेश पाेखेका छन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link