Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

नेपनलको तराई क्षेत्रमा चीन र चिनियाँ राजदूत सोङविरुद्ध प्रदर्शन

loading views..

पोखरा। स्वार्थको पोकोको रुपमा चिनिदै आएको भारतिय इशारामा विभिन्न हर्कत चाकडी गरेर नथाक्ने लोसपाका कार्यकारिणी सदस्य एवं मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले राजदूत सोङले नेपाल र भारत बीचको आर्थिक सम्बन्ध लगायतको विषयमा गरेको टिप्पणी कूटनीति मर्यादा विपरीत रहेको बताए ।

लोसपा महोत्तरी जिल्लाले आज जलेश्वरमा राजदुतको बिरुद्ध प्रदर्शन गरेको हो । भारत र नेपाललाई जोडेर दिएको अभिव्यक्त कूटनीति मर्यादा विपरीत भएको भन्दै राजदूत सोङलाई फिर्ता पठाउन सरकारसँग माग गर्दै प्रदर्शन गरेको छ । महोत्तरी महन्थ ठाकुरको चुनावी क्षेत्र हो ।
लोसपाका कार्यकारिणी सदस्य एवं मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले राजदूत सोङले नेपाल र भारत बीचको आर्थिक सम्बन्ध लगायतको विषयमा गरेको टिप्पणी कूटनीति मर्यादा विपरीत रहेको बताए ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्