Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

आज मधेश प्रदेशमा सार्बजनिक बिदा

loading views..

जनकपुर। मधेस प्रदेश सरकारले मुस्लिम धर्मावलम्बीको पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा सार्वजनिक बिदा दिने भएको छ।

प्रदेशको गृह सञ्चार तथा कानुन मन्त्रालयका निमित्त सचिव उत्तमप्रसाद खरेललले आज एक सूचना जारी गरी मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा भोलि असोज ११ गते सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिए।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्