Skip to content
Pokharapress Logo
२८ श्रावण २०८२, बुधबार

चारजना प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा

पोखरा। गृह मन्त्रालयले चारजना प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै विभिन्न जिल्लाका सीडीओको सरुवा गरेका हुन् ।
जसमा दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालाई सर्लाही, सर्लाहीका इन्द्रदेव यादवलाई इलाम, इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई बाँकेको सीडीओ बनाइएको छ ।

arrow प्रतिक्रिया दिनुहोस्