गाजा पट्टीमा इजरायली सेनाको नरसंहार!

गाजा पट्टीमा इजरायली सेनाको नरसंहार!

  • शनिबार, कार्तिक ११ २०८०

एजेन्सी। गाजा पट्टीमा इजरायली सेनाले गरेको नरसंहारबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ७ हजार ३२६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ।
युद्ध शुरु भएदेखि अहिलेसम्म १८ हजार ९६७ प्यालेस्टाइनी घाइते भएको पनि मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।
इजरायलले अक्टोबर ७ मा इजरायली सैन्य लक्ष्य र सहरहरूमा गाजा–सत्ताधारी हमास विद्रोहीहरूले गरेको आक्रमणको बदलास्वरूप गाजाविरुद्धको नरसंहारलाई तीब्रता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.