Skip to content
Pokharapress Logo
३१ श्रावण २०८२, शनिबार

गृहद्वारा १० सिडिओसहित ४० उपसचिवको सरुवा (सूचीसहित)

पोखरा। गृह मन्त्रालयले १० प्रमुख जिल्ला अधिकारीसहित ४० उपसचिवको सरुवा गरेको छ ।त्यसो त यश भन्दा अघि पनि गृहमा मन्त्रीका आसेपासे शंकाको घेरामा  तानिएको बजारभरि चर्चा चुलिएको थियो।बिहीबार उपप्रधानमन्त्री एवम गृहमन्त्री नारायाणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये मन्त्रालय माताहतका ४० उपसचिवको सरुवा तथा पदस्थापन गरेका उनको सचिवालयले जनाएको छ ।https://drive.google.com/file/d/1wMeEE5jdaOzuSt8Nt18wIiV5ldkv4Q_0/view?usp=drivesdk

arrow प्रतिक्रिया दिनुहोस्