Skip to content
Pokharapress Logo
३१ जेष्ठ २०८३, आईतवार

गृहद्वारा १० सिडिओसहित ४० उपसचिवको सरुवा (सूचीसहित)

loading views..
Nepal Telcome

पोखरा। गृह मन्त्रालयले १० प्रमुख जिल्ला अधिकारीसहित ४० उपसचिवको सरुवा गरेको छ ।त्यसो त यश भन्दा अघि पनि गृहमा मन्त्रीका आसेपासे शंकाको घेरामा  तानिएको बजारभरि चर्चा चुलिएको थियो।बिहीबार उपप्रधानमन्त्री एवम गृहमन्त्री नारायाणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये मन्त्रालय माताहतका ४० उपसचिवको सरुवा तथा पदस्थापन गरेका उनको सचिवालयले जनाएको छ ।https://drive.google.com/file/d/1wMeEE5jdaOzuSt8Nt18wIiV5ldkv4Q_0/view?usp=drivesdk

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link