Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड टोलीसहित भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान

loading views..
Nepal Telcome

पोखरा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड टोलीसहित भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेका छन्।तत्कालै उद्दार, खोज र राहतका लागि नेपाली सेनाको १६ जनाकाे मेडिकल टिम र आवश्यक सामग्रीसहित प्रधानमन्त्री प्रभावित क्षेत्रतर्फ गएको उनका प्रेस सल्लाहकार गोबिन्द आचार्यले जानकारी दिए ।

जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति पौने १२ बजे ६।४ म्याग्नेच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले त्यस क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ ।प्रधानमन्त्रीको सचिवालय अनुसार सुर्खेत लगायत छिमेकी जिल्लाहरूबाट खोज तथा उद्धार लागि तिनवटै निकायका थप सुरक्षाकर्मीहरू पनि परिचालन गरिसकेको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link