Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

त्रिभुवन विमानस्थलमा कार्यरत ५४ जना प्रहरीलाई एकसाथ हटाइयो

loading views..
Nepal Telcome

पोखरा। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि खटिएका ५४ जना प्रहरी कर्मचारीलाई एकसाथ हटाइएको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ५ वर्षदेखि १६ वर्षसम्म विमानस्थलमै बसेका प्रहरी कर्मचारीलाई त्यहाँबाट हटाइएको हो ।

उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले लमो समय विमानस्थलमा बसेका प्रहरी कर्मचारीलाई हटाइएको जानकारी दिए । थापाका अनुसार उनीहरुको ठाउँमा नयाँ टिम परिचालन गरिएको छ ।जिम्मेवारीबाट हटाइएकामा प्रहरी कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्म छन् । उनीहरुलाई हटाएर नयाँ टोली पठाइसकिएको थापाले बताएका छन् ।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link