Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

कनिष्ट तथा सदाबाहार उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फिर्ता

loading views..

पोखरा। कनिष्ट तथा सदाबाहार उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण पूरा गरी आज सुटुक्क स्वदेश फर्कनुभएको छ ।

चीनका परराष्ट्रमन्त्री वाङ वीको निमन्त्रणामा यही चैत ११ देखि १९ गतेसम्म नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपप्रधानमन्त्री श्रेष्ठ चीनतर्फ जानुभएको थियो ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्