Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

कारागारमा रहेका महिला कैदी बन्दीहरुलाई आवश्यक सामाग्री हस्तान्तरण

loading views..
Nepal Telcome

असार ८,पोखरा। महिला पर्यटन व्यवसायी मञ्च (WOTEF) को आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा कास्की जिल्ला कारागार कार्यालमा रहेका महिला बन्दीहरुलाई आवश्यक सामाग्रीहरु बितरण गरियो।

महिला पर्यटन व्यवसायी मञ्च कास्कीका अध्यक्ष उमा रेग्मीको अध्यक्षतामा साथै सोही संस्थाकी संस्थापक अध्यक्ष जमुना पराजुलीको प्रमुख आतिथ्यतामा र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माको विशेष आतिथ्यतामा भएको उक्त कार्यक्रम संस्थाकी सदस्य शुसिला भण्डारीको संयोजकत्वमा अति आवश्यक सामाग्रीहरु संकलन गरी कारागारमा रहेका महिला बन्दीहरुलाई हस्तानान्तरण गरियो।  

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link