Skip to content
Pokharapress Logo
११ असार २०८३, बिहीबार

१९ देसमा राजदुत सिफारीस भारतमा शंकर शर्माको निरन्तरता

loading views..
Nepal Telcome

काठमाडौं। भागबण्डामा हतारिएको काङ्ग्रेस एमाले गठबन्धन सरकारको मन्त्रिपरिषद बैठकले १९ देशमा राजदूत नियुक्ति सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले पुर्बबर्ती सरकारले नियुक्त गरेको ५ देशको राजदूतलाई अबिलम्ब फिर्ता बोलाउने र १९ देशका लागि नयाँ राजदूत सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीपरिषद श्रोतले जानकारी दियो । फिर्ता बोलाइएका राजदुतहरुमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, रुसका लागि मिलन तुलाधर र अष्ट्रेलियाका लागि राजदूत कैलाशराज पोखरेललाई फिर्ता बोलाइएको छ । श्रीलंकाका लागि राजदूत बासुदेव मिश्र र दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत दानबहादुर तामाङलाई फिर्ता बोलाउने निर्णय भएको छ ।
राजदूतको सूची:

भारत– शंकर शर्मा

अमेरिका– लोकदर्शन रेग्मी

चीन– कृष्णप्रसाद ओली

बेलायत– चन्द्रप्रसाद घिमिरे

जर्मनी– शैल रुपाखेती

साउदी अरब– नरेशविक्रम ढकाल

इजरायल– धनप्रसाद पण्डित

दक्षिण अफ्रिका– कपिलमान श्रेष्ठ

दक्षिण कोरिया– शिवमाया तुम्बाहाङ्फे

पोर्चुगल– प्रकाशमणि पौडेल

पाकिस्तान– रिता धिताल

अस्ट्रेलिया– कान्ता रिजाल

स्पेन- सनिल नेपाल

मलेसिया – नेत्रप्रसाद तिमिल्सिना

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link