Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

पोखरामा रक्तिम विविध जनसाँस्कृतिक कार्यक्रम हुँदै

loading views..
Nepal Telcome

पोखरा, ९ असोज। रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिको आयोजनामा पोखरा सभागृहमा ‘रक्तिम विविध जनसाँस्कृतिक कार्यक्रम’ असोज १६ गते हुने भएको छ। कार्यक्रममा जनगायक जीवन शर्माको विशेष प्रस्तुति रहनेछ।

कार्यक्रममा नारायण योगी, नारायण शर्मा, निलिमा पुन, दल बहादुर बिक, मान बहादुर भण्डारी, उदय रिजाल, डम्बर भण्डारी, भरत श्रेष्ठ, शरद लामिछाने, दिलमाया पुन, धन बहादुर थापा, काजी गाउँले, अनिस योञ्जन, शुशिला थापा, पम्फा बन्जाडे, ज्योति फौजा, प्रतिभा शर्मा, केशव राना, सुजन थापा, अनु शर्मा, कृति पुन, बिमला सापकोटा, जुना थापा, बेलि सिंजाली, डेविड गुरुङ्ग, नर बहादुर गुरुङ्ग, पुजन गुरुङ्ग, गिनिज बुढा, प्रशंसा थापा, र हिमांशु ओलीले आ–आफ्ना प्रस्तुति दिए।

कार्यक्रम दिउँसो २:०० बजेबाट सुरु हुनेछ। आयोजकका अनुसार कार्यक्रमले नेपाली संस्कृति, कला र संगीतलाई प्रोत्साहन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बिश्वास लिएको छ।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link