Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

अबको लडाइँ संसदमा लड्छौंः खड्ग ओली

loading views..
Nepal Telcome

काठमाडौं।प्रधानमन्त्री केपी ओलीले अबको लडाईं संसदमा भएको बताएका छन् । प्रतिनिधिसभा पुर्नस्थापना भएपछिको अवस्थाबारे छलफल गर्न बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आफू पक्षधर स्थायी समिति सदस्ष्हरुको बैठकमा ओलीले आन्दोलनको स्वरुप फेरिएको बताए । विरोधीहरु कसरी आउँछन् आफूहरु त्यसरी नै अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । ‘

अब हाम्रा लागि संसदको लडाइँ मुख्य भएर आएको छ’, ओलीको भनाइ उद्धृत गर्दै सो समूहका स्थायी समिति सदस्य एवं उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भने, ‘विपक्षीहरू कसरी आउँछन्, त्यसैअनुसारको रणनीति बनाएर अघि बढ्नुपर्छ ।’ उनले जस्तोसुकै परिस्थितिका लागि तयार रहन निर्देशन पनि दिए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link