Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

गोरखामा विद्युत् अवरुद्ध

loading views..

गोरखा,१२ साउन। खैरनीदेखि गोरखा आउने ३३ केभी विद्युत् लाइन पहिरोका कारण अवरुद्ध भएको छ । पहिरोले पोल ढलेपछि गोरखा बजारसहित आसपासका क्षेत्रमा विद्युत् आपूर्ति ठप्प भएको हो ।

नेपाल विद्युत् प्राधिकरणले पोल मर्मत कार्य तीव्र रूपमा भइरहेको जनाउँदै ग्राहकहरूमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी जनाएको छ । प्राधिकरणले वैकल्पिक उपायबाट सेवा शीघ्र पुनः सञ्चालन गर्ने प्रयास भइरहेको जानकारी दिएको छ ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्