Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

देशभर १३ राजमार्ग अवरुद्ध, वर्षाले जनजीवन प्रभावित

loading views..

काठमाडौं, १२ साउन। लगातारको वर्षासँगै देशभरका १३ मुख्य राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार काठमाडौं–नुवाकोट सडक, कोशी राजमार्ग, पासाङ ल्हामु मार्ग, अरनिको राजमार्ग, कालिगण्डकी राजमार्गसहित प्रमुख मार्गहरू पहिरो र पानीको कारण बन्द भएका हुन् ।

राजमार्ग अवरुद्ध हुँदा देशका विभिन्न स्थानमा यात्रुहरू अलपत्र परेका छन् । प्रहरीले जोखिमयुक्त यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

 

loading views..

arrow प्रतिक्रिया दिनुहोस्