Skip to content
Pokharapress Logo
९ भाद्र २०८३, मंगलवार

भाटभटेनी आगलागीमा ६ कंकाल फेला : पहिचान अझै अज्ञात

loading views..
Nepal Telcome

काठमाडौं,२९ भाद्र । भदौ २३ को जेन–जी आन्दोलनपछिको तनावपूर्ण परिस्थितिमा राजधानीको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा भएको आगलागीले अझै नयाँ प्रश्न उब्जाएको छ। उक्त स्थानमा प्रहरीले जलेको अवस्थामा ६ वटा मानव कंकाल फेला पारेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार, कंकालहरू यति धेरै जलेका छन् कि तिनीहरूको तत्काल पहिचान असम्भव छ। डीएनए परीक्षणपछि मात्र शवहरूको वास्तविक पहिचान हुने प्रहरीले स्पष्ट पारेको छ।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link