Skip to content
Pokharapress Logo
२२ मंसिर २०८२, सोमबार

मन्त्रिपरिषद् विस्तार : पाँच मन्त्री नियुक्त, कुल संख्या ९

loading views..

काठमाडौँ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ।

शीतलनिवासले सार्वजनिक गरेको जानकारीअनुसार अनिल कुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेल मन्त्रीमा नियुक्त भएका छन्।

यसअघि चार सदस्यीय मन्त्रिपरिषद् रहेकोमा नयाँ पाँच जना थपिएपछि मन्त्रिपरिषद्को संख्या नौ पुगेको छ।

मन्त्रालयको जिम्मेवारी यसप्रकार छः

अनिल कुमार सिन्हा : कानुन, उद्योग वाणिज्य तथा भूमि सुधार

महावीर पुन : शिक्षा

संगीता कौशल मिश्रा : स्वास्थ्य

मदन परियार : कृषि

जगदीश खरेल : सञ्चार

loading views..

arrow प्रतिक्रिया दिनुहोस्