Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान; पृथ्बी सुब्बा गुरूङको दिनगन्ति शुरू

loading views..
Nepal Telcome

पोखरा।पृथ्वी सुब्बा गुरूङ नेतृत्वको सरकार विरूद्द अविश्वासको प्रश्ताव दर्ता हुन लागेपछि सरकारले चालु अधिवेशन अन्त्य गरेको थियो।

काङ्ग्रेस, माओबादी लगायतका विपक्षि दलहरूले विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुख समक्ष समावेदन गरेपछि प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्नु भएको हो।
सदनको वैशाख १३ गते बस्ने बैठकमा अविश्वासको प्रश्ताव माथि छलफल हुनेछ।गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link