Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

जसपामा बढ्यो बिबाद: लुम्बिनी प्रदेशका चार सांसद निष्कासित

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा।लुम्बिनी प्रदेशमा हालैमात्र मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएका जनता समाजवादी पार्टी (जसपा) का चारजना सदस्य पदमुक्त भएका छन्।

प्रदेशसभाले बिहीबार सूचना प्रकाशित गरी जसपाका चार जना सदस्यहरू पदमुक्त भएको जानकारी गराएको हो।

जसपाका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा ५ एवं दफा ३४ को उपदफा १ बमोजिम प्रदेश सभा सदस्य र पार्टी सदस्यबाट निष्कासन  गरिएको सूचनामा उल्लेख छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link