Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

पेट्रोलियम पदार्थको मूल्यबृद्धि!

loading views..
Nepal Telcome

पोखरा।नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको   डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा दुईरुपैयाँले बृद्धि गरिएको नेपाल आयल निगमले जनाएको ।अब पेट्रोल १२५, डिजल १०८ मट्टितेल प्रतिलिटर ८० रूपैयाँ कायम भएको निगमले पहिलेकायम गरिएको मूल्यमा बिक्री गर्दा पनि निगमलाई पन्ध्र दिनमा अर्ब १० करोडघाटा रहेको जनाएको छ।

स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार शनिबार राति १२ बजेबाट लागू हुनेगरी बढेको भाउ कायम हुने उक्त मूल्यसमायोजनपछि पनि निगमलाई घाटा रहेको निगमका प्रवक्ता विनितमणि उपध्यायले बताए

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link