Skip to content
Pokharapress Logo
१ कार्तिक २०८२, शनिबार

माधव नेपालको १० बुँदे सहमति प्रति तीब्र असन्तुष्टि

loading views..

पोखरा।नेकपा एमालेको कार्यदलले तयार पारेको १० बुँदे सहमतिप्रति नेता माधव नेपाल रुष्ट बनेका छन् । उनले सो सहमतिले आशंका बढाएको भन्दै त्यसमा तीव्र असन्तुष्टि जनाएका छन् ।

आइतबार राति सिंहदरबारबाट कार्यदलको १० बुँदे सहमतिपत्र सार्वजनिक भएपछि नेपालले भने, ‘रातारात यसरी हतार गरेर सहमति गर्न जरुरी थिएन, भोलि उज्यालोमा गरेको भए पनि हुन्थ्यो । रातारात गरिएको सहमतिले आम कार्यकर्तामा आशंका जन्माएको छ ।उनले विचाराधीन मुद्दामा कसैले प्रभावित बनाउन नमिल्ने पनि बताए ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्