Skip to content
Pokharapress Logo
१६ श्रावण २०८३, शनिबार

बन्द सत्रमा हल भित्रै तोडफोड!नन्दबहादुर पुनकाछोरा दिपेश बने बिध्यार्थीको महासचिब!

loading views..
Nepal Telcome

पोखरा। माओवादी विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको अन्तिम दिन बन्दसत्रमा प्रतिनिधिहरुले नाराबाजी र तोडफोड गरेका छन् ।

बन्द सत्रमा अध्यक्ष र १ सय ९९ सदस्यीय केन्द्रीय समिति मात्रै घोषणा गरिएपछि विद्यार्थी प्रतिनिधिहरु असन्तुष्ट बनेका हुन् ।

असन्तुष्ट विद्यार्थीहरुले पार्टी नेतृत्व विरुद्ध नाराबाजी गर्नुका साथै बन्दसत्रका कुर्चीहरु तोडफोड गरेका छन् ।

विद्यार्थीहरु बन्दसत्रमै नाराबाजी र तोडफोडमा उत्रिएपछि सुरक्षाकर्मी प्रवेश गरी विद्यार्थीहरुलाई रोकेको थियो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link