Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

प्रेस सेन्टर नेपालको केन्द्रीय अध्यक्षमा विष्णु सापकोटा जुगल चयन भएका छन्।

loading views..
Nepal Telcome
नदीपुर दुध

चितवन। प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्षमा विष्णु सापकोटा जुगल चयन भएका छन्।

चितवनका भरतपुरमा सम्पन्न चौथो महाधिवेशनबाट सापकोटा सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

मंसिर १८ देखि शुरू भएको महाधिवेशनले सापकोटाको नेतृत्वमा १९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो ।

महाधिवेशनको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link